समाचार

मानव बेचबिखनमा संलग्न राई सुनसरीबाट पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०१, २०७५

काठमाडौँ, माघ १ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नय...

आज माघे सङ्क्रान्तिः घ्यू, चाकु, तरुल एवं खिचडी खाई मनाईदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०१, २०७५

काठमाडौँ, माघ १ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उ...

भारतमा कुम्भ मेला: १२ करोड तीर्थालु व्यवस्थापन गर्न यस्ता छन् चुनौतीहरु !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ३०, २०७५

भारतमा आयोजना हुने कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो मेला मानिन्छ। उत्तर प्रदेशको अलाहबाद अर्थात् प्रयागराजमा प्राचीन कालदेखि प्रत्येक १२-१२ वर्षमा आयोजना हुँदै आएको मेलामा यस वर्ष १२ करोड मानिस...

झोलामा किताब बोक्नुपर्ने वालवालिका डोकोमा गाग्री बोक्दै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ३०, २०७५

काभ्रे, पुस ३० । काभ्रेको कोशीपारीमा खानेपानीको चरम अभाब भएको छ । काभ्रे कोशीपारी स्थित दुइवटा गाउँपालिकाछन् । खानेपानीको अभाव हुँदा झोलामा किताब बोकेर हिड्नुपर्ने बेलामा स्कुले बिधार्थीहरु डो...

एम्बुलेन्सबिहीन ठूला अस्पताल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ३०, २०७५

लमही, ३० पुस (रासस) ः प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स ...

शेयर बजार  पाँच दशमलव ७८ विन्दुले घट्यो
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

काठमाडौँ, २९ पुस । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुम...

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

काठमाडौँ, पुस २९ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैया...

महिला क्रिकेटः नेपालको लगातार दोस्रो जित
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

काठमाडौँ, २९ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास –२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्र...

व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

दमौली, २९ पुस । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ ...

पुर्व एमाले र पुर्व माओवादीको शिक्षक सङ्गठनबीच एकीकरण
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

इनरुवा, २९ पुस । नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्...

छात्रामाथि यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापक पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

रत्ननगर, पुस २९ । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका ...

लाहानबाट एक किलो सुनसहित छ जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

लाहान, पुस २९ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल...

बालुवा–गिट्टी तस्करी गरेको आरोपमा वडा अध्यक्षलाई पक्राउ पुर्जी
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

सप्तरी, पुस २९ । राष्ट्रिय वन क्षेत्रवाट बालुवा–गिट्टी तस्करी गरेको आरोपमा सप्तकोशी नगरपालिका वडा नं १ का वडाअध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर...

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २९, २०७५

काठमाडौँ, पुस २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी ...

सिंहदरबारभित्र शुरु भयो सफाई अभियान, यसरी जुटे कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २८, २०७५

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ पुस मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । ...

प्रहरी देखेर गाउँले किन लुके ?
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २८, २०७५

बाजुरा, पुस २८ । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन...

‘भु–उपयोग नीति’ लागु, जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था हटाइयो
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २७, २०७५

काठमाडौँ, पुस २७ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्न...

यमनमा विद्रोही आक्रमणबाट ६ सरकारी सैनिकको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २७, २०७५

यमन, पुस २७ । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परि सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ। सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको...

नेपाल भारत संयुक्त आयोगको पाचौँ वैठक नेपालमा हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

काठमाडौँ, २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमा ज्ञवाली र भारतीय समकक्षी सुषमा स्वराज...

कृषि अनुदान दुरुपयोग, सरकारले पुनःमूल्याङ्कन गर्दै
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

काठमाडौँ, पुस २६ । सरकारले कृषी क्षेत्रमा जाने अनुदानमा पुनः मुल्यांकन गर्ने भएको छ । व्यक्तिगत रुपमा अनुदान दिँदा अनुदानको दुरुपयोग भएको कारणले अर्थ मन्त्रलयले पुनः मुल्यांकन गरि सहकारीमार्फत जान...

सरकार र उखु व्यवसायीबीच सहमति, प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ दिने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

महोत्तरी, पुस २६ सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् । बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल ५...

आठ बालविवाह रोकियो
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २६, २०७५

दुल्लु, पुस २६ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार ...

सरकारले दुईतिहाई शक्तिको दुरुपयोग गर्योः गगन थापा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुष २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । वुधबार चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदको शिक्षा तथा...

इलामबाट डा. केसीले शुरु गरे १६ औँ अनसन, यस्ता छन् उनका मागहरु (विज्ञप्तिसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुस २५ । प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औँ अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा विधेयक पास गर्न दिएको अल्टिमेम वुधबार सकिएपछि डा. केसीले पुनः अनसन सुरु गरेका हुन् । वुधबार साँझ पाँ...