समाचार

टिपरको ठक्करबाट महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

पर्सा, पुस ११ । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो । ...

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस् : सभामुख महरा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौँ, पुस ११ । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न बताएको हो । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई नि...

आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौँ,पुस १० । नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित ...

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काठमाडौँ, ११ पुस । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन ...

बाघको आक्रमणबाट युवती घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

बाघको आक्रमणबाट युवती घाइते कञ्चनपुर, ११ पुस । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गए...

सिसीटिभी जडानको अनुमति नलिए कारवाही गरिने
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

बैतडी, पुस ११ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति ल...

सुत्केरीलाई तोरीको तेल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ११, २०७५

काभ्रेपलाञ्चोक, पुस ११ । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास...

ठमेलबाट भालुको पित्तसहित एक पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुस १० । ठमेलबाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट जुम्ला सिंजा घर भएका जगतबहादुर शाहीलाई करीब ३०० ग्रामको दुई ...

स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुस १० । नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा...

‘पर्यटनको माध्यमबाट देशको विकास हुन्छ’ ; मुख्यमन्त्री गुरुङ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

लमजुङ, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताए। सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्म...

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट प्रतियोगिता हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ,पुस १० । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्र...

तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

– पूर्णप्रसाद मिश्र काठमाडौँ,पुस १० । गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या दुई...

वैदेशिक रोजगार कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौं,पुस १० । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिबादी मनाङ धारापानी-३ घर भएका उमेश पुन भन्ने राजेशकुमार थापालाई सोमबार बेलुका काठमाडौं बानीयाटारबाट प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार...

बसले पैदलयात्रीलाई ठक्कर दिदा पाँचको मृत्यु २१ घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

बेइजिङ, चीन, पुस १० । चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घा...

गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : अध्यक्ष दाहाल
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

चितवन,पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताए । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्य...

सप्तरीमा प्रहरीलाई देख्नेवित्तिकै १ महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

सप्तरी ,पुस १० । प्रहरीलाई देखेर हृदयघात भई सप्तरीमा एक महिलाको मृत्यु भएको छ । विद्युत चुहावट नियन्त्रणका लागि प्रहरी सहित खटिएको विद्युत कर्मचारीको टोली सप्तरीको राजगढ गाउँपालिका वडा न. २ कमलप...

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ,पुस १० । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आ...

हवाई कारबाहीमा आठ तालिबान लडाकूको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

पुल इ अलाम, अफगानिस्तान,पुस १० । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् । लोगारको ...

कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

ललितपुर,पुस १० । कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पा...

विऊमा भ्रष्टाचार, कृषि विकास कार्यलय दैलेखका हाकिमसहित १३ जनाविरुद्ध मुद्धा
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुष १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यलय दैलेखका प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । तात्कालिन कार्यलय प्रमुख बरिष्ठ कृषि विकास अध...

ठगी मुद्दाका फरार अभियुक्त जेल चलान
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुस १० । वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् । वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७...

कुखुराको खुट्टा भाँचेको अभियोग लागेपछि …
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

बाँके,पुस १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा...

मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

तेह्रथुम,पुस १० । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०।३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवा...

अख्तियारमा उजुरीको चाङ, शिक्षामा सबैभन्दा धेरै भ्रष्टाचार
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०७५

काठमाडौँ, पुष ९ । देश दुई तिहाईको सरकार र आर्थिक समृद्धीको नाराले अगाडी बढ्दै गर्दा अख्तियारमा उजुरीको संख्यामा पनि वृद्धी हुँदै गइरहेको छ । आर्थिक बर्ष २०७४÷०७५ को पुष मंसिर महिनासम्म मात्रै करिब ७...