काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई...
एसियाली राष्ट्र युएईले विश्व क्रिकेटमा सनसनी मच्याएको छ । क्रिकेटको एसोसियट राष्ट्र युएईले टी २० मा बलियो टेस्ट टाेली न्युजिल्याण्डलाई पराजित गरेर सनसनी मच्याएको हो । युएई भ्रमणमा रहेको न्युजिल्...
काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रश...
काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएक...
काठमाडौं । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्व...
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुन...
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) ए विरुद्ध ३ विकेटको जित निकालेको छ। यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो। न...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्त...
काठमडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अ...
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित ...
नेपालले आईसीसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। गुलशन झा र सन्दीप लामिछानेको उत्कृष्ट साझेदारीसँगै उक्त योगफल तयार भएको हो। जिम्बावे...
काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि उचालेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नि...
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले न...
काठमाडौं । विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अमेरिकालाई पाँचौ झट्का दिएका छन् । उनले अमेरिकाका मुख्य ब्याटर गजानन्द सिंहको विके...
काठमाडों । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कीर्तिमानी ओपनिङ साझेदारी गरेको छ। जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत घरेलु टोलीविरुद्ध अहिले भइरहेको खेलमा नेपालले पहिलो विकेटका लागि १ सय ...
काठमाडौं । जारी आईसीसी विश्वकप छनोटमा नेपालले घरेलु टिम जिम्बावे विरुद्ध ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको छ । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २२.५ ओभरमा विकेट नगुमाई सय ...
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिाका पठाउने कार्य अघि बढाएको छ। क्यानका अनुसार सन्दीपलाई दक्षिण अफ्रिका पठाउने कार्य भइरहेको छ । यसअघि, नेपाली टोलीसँग ...
काठमडौँ । आउँदो अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने भनिएको डेभिस कपका लागि नेपालले आइतबार चार जना खेलाडी छनौट गर्यो । ति खेलाडी मध्ये अर्घाखाँचीका रितिक राना पनि छनोट भएका छन् । नेपालका एक मात्...
काठमाडौं । आगामी असारमा हुने विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। समूह चरणका खेलमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग खेल्ने भएको छ। असार ३ गते सुरु हुने छनोट खेलअघि नेपालले युएई र ओमानसँ...
काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार भोलि आजकै स्थितिब...
काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५...
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले सोमबार राजधानीमा बिभिन्न खेल बिधाका ३२ जना खेलाडीलाई पुरस्कृत गर्यो । एनएनआईपीएको १७ औं स्पोर्टस अवार्डबाट सम्मानित हुने मध्ये र...
काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका ब...
काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज युरोपियन टोली रुसको सामना गर्दैछ। खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली ...