केपी ओली कप दोस्रो संस्करण हुने

दियो पोस्ट डेस्क  

काठमाडौं । जँहा युवा त्यँहा खेलकुद भन्ने नाराको साथ केपी ओली कप दोस्रो संस्करण हुने भएको छ ।

बुधवार एक पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा सङ्घले केपी ओली कप २०८० हुने जानकारी गराएको हो ।

दोस्रो सस्करणको कप यहि फागुन ११ गते उदघाटन भई १९ गते फाइनल रहने युवा सङ्घ का अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।