त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा पुगे प्रधानमन्त्री र गृहमन्त्री

दियो पोस्ट  

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।

उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन्।

यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिफारिस