मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो महिला स्पेनिस सुपर कप च्याम्पियन

दियोपोस्ट संवाददाता  

काठमाडाैं । महिला स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आज बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ५–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाले लगातार चौथो र समग्रमा पाँचौंपटक सुपर कपको उपाधि जितेको हो ।
फाइनलमा बार्सिलोनाको जितमा इवा पाजोरले दुई, एलेक्सिया पुटेलास, क्यारोलिन हेन्सेन र पट्री गुइजारोले एकरएक गोल गरे ।