एमालेद्वारा एउटै व्यक्तिको नाम ‘राष्ट्रिय सभा’ र ‘प्रतिनिधि सभा’ दुबैमा सिफारिस

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक तर्फ एउटै व्यक्तिको नाम सिफारिस गरेको पाइएको छ । एमालेले लीला भण्डारी र सोम पोर्तेल लाई दुवै सूचीमा उम्मेदवार बनाएको हो ।

एमालेले राष्ट्रिय सभाका लागि सिफारिस गरेको सूचीमा सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी र कोशी प्रदेशबाट सोम पोर्तेलको नाम उल्लेख छ । तर उनीहरुको नाम यसअघि नै प्रतिनिधि सभाअन्र्तगत समानुपातिक तर्फको बन्द सूचीमा समावेश गरिएको छ ।

 

 

सिफारिस