काठमाडौँ १२ माघ । सोमबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध थप संघर्षको कार्यक्रम घोषणा गरेको छ । यस्ता छन् निम्न मितिका कार्यक्रम
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि सो समूहले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।