धादिङ मैदीका श्याम कुमार श्रेष्ठ बागमती प्रदेश मुख्यन्यायधीवक्ता नियुक्त !

diyopost.com
दियो पोस्ट  सोमबार, पौष २६, २०७८ | २०:०६:३२

काठमाडौं । वागमती प्रदेश सरकारको मुख्ययायाधिवक्तामा धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी घर भएका अधिवक्ता श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन् । ललितपुर बार एशोशिएसनको पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको सिफारिसको आधारमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् ।

लामो समयदेखि वकालत पेशामा सक्रिय उनी बरिष्ठ अधिवक्ता हुन् । सोमबार हेउच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले
ज्वालामुखि २ हटिया घर भएका श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

 


मुख्य मन्त्री पाण्डको सिफारिसको आधारमा उनलाई महान्यायधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुख शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर