काठमाडौं । राष्ट्रियता धर्म संस्कृती र नागरिक बचाउ अभियानको प्रथम वार्षिकोत्सव मनाइको छ । सो अवसरमा आज भृकुटी मण्डपमा अभियन्ता दुर्गा प्रसाईले कार्यक्रम गरेका हुन् ।
यस कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी हुन आएका थिए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma