
काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली गरिएको छ ।
भजनशिरोमणी आचार्यको प्रार्थिव शरीरलाइ आज मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली प्रधान गरिएको हो ।
सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो ।











