राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज काठमाडौंस्थित निजामती अस्पतालमा पुत्र जन्माएकी हुन्।
काठमाडौं क्षेत्र नम्बर-१ की उम्मेदवार समेत रहेकी दर्शना र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma