पुलवामा हमला पछि भारतीय अभिनेता अक्षय कुमारले गरे पाकिस्तानमाथि समर्थन , किन ? (भिडियो )

दियो पोस्ट  

भरतिय अभिनेता अक्षय कुमारको एक भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ , जसमा उनले पाकिस्तानमा उग्रवाद छ तर भारतमा छैन भनेका थिए ।

ट्वीटरमा भाईरल भएको यो भिडियोलाई सबै मानिसहरु सेयर गर्दै उनलाई राष्ट्र बिरोधी भन्दै गालि गर्नुका साथसाथै अन्य मानिहरुलाई समेत बहिष्कारको अपिल गरेका छन्

ट्विटरमा सेयर गर्ने मानिसहरुका अनुसार पाकिस्तान एक अल्पसंख्यक देश होईन तर भारतमा अतिबादी तत्वहरु छैनन् भनि अभिनेता कुमारले भनेका थिए र भारतमा अतिवाद पनि छ समेत उनले भनेका थिए ।

पल्वामा हमलापछि पाकिस्तानको विश्व समचार नामक च्यानलमा पनि त्यहि भिडियोको समचार प्रकाशित गरेको थियो जसमा अक्षय कुमार ले वादा गरेका थिए कि चरमवादी देशहरुमा पाकिस्तानले नाम अस्वीका गरेको छ ।

विविसीको जांच अनुसार उक्त भिडियोको पलवामा भएको हमलासँग कुनै सम्बन्ध नभएको बताएका छन् ।

भिडियो कत्तिको साचोँ थियो त


यो भिडियो २०१५ को हो जुन समय अक्षय कुमार आफ्नो चलचित्र बेबी को प्रमोशन गर्दै थिए जसवेला उनले चरमवादिको बारेमा उक्त भिडियो बनाएका थिए ।

ओर्जिनल भिडियोमा अक्षय कुमारले चरमवाद कुनै देशमा हुदैन तर त्यसको केहि एप्लिमेन्ट भने हुन्छ , चरमवाद भारतमा पनि छ अमेरिकामा पनि छ , अँस्ट्रलिया, पेरिस र पेशावर मा पनि छ भन्दै उनले भिडियोमा बाएका थिए ।

तत्काल अक्षय कुमारले सर्वसाधरण सँग उनले पलुवा हमलामा मरेका सैनिकहरु र उनका परिवारहरुको लागि राहत कोष भारतको विर भनेर अपिल गरेका छन् ।

कुमारले यी नक्कली भिडियोप्रति कुनै प्रतिक्रिया भने दिएका छैनन् ।विविसीबाट

सिफारिस