हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित ७ जनाकै मृत्यु (नामावलीसहित)

दियो पोस्ट  

काठमाडौं, १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको जनाइएको छ ।


निधन भएकाहरुको विवरण आउने क्रम जारी छ ।