केपी ओलीजी तपाईकै मन्त्री पनि यता आउन म सँग बार्ता गर्दैछन्, फर्कने लिस्ट लामै छ : प्रचण्ड

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो समूहमा फर्कनेको लिस्ट लामै भएको बताएका छन्।

बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ। लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।’

सम्बन्धित खबर

सिफारिस