काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ ।
पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न । यस वर्ष टिसर्टको विक्री कम भएको छ ।त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् ।