काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमका बीच गृह सचिव गोकर्णमणी दुवाडीले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।