काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा रहेको ‘होटल ले हिमालय’ नजिक आगलागी भएको छ।
तारको पोलमा आगलागी हुँदा विद्युत अवरुद्ध भएको छ । आगलागी भएको उक्त स्थानमा अहिले दमकले आगो निभाइरहेको छ। आगलागि भएपछि लाजिम्पाट क्षेत्रमा विद्युत र इन्टरनेट अवरुद्ध छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma