काठमाडौं । काठमाडौंको तिनकुनेमा आयोजित राजावादी समर्थक जुलुशले तीन व्यक्तिको घर समेत तोडफोड गरेका छन् एक घरमा आगजानी गरेका छन् । आन्दोलनकारी नेताहरु मञ्च छोडेर भागेका छन् । मञ्चमा रहेकाहरुले अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकमा समेत आगो लगाउन निर्देशन दिएका छन् । मञ्चमा रहेकाहरुले पटक पटक दुई मिडिया चलाउन निर्देशन दिइरहेका छन् ।