आफू गाडी भित्र बसेर भिडलाई उक्साउँदै दुर्गा प्रसाइँ, अश्लिल शब्द समेत बोले

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजसंस्था फर्काउने अभियाका ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाइँले चलाएको गाडीले प्रहरीको घेरा तोडेका छन् भने उक्त गाडी भित्र उनले प्रहरीलाई अश्लिल गाली गरेको समेत देखिएको छ ।
तिनकुने क्षेत्रमा अहिले तनावग्रस्त छ । प्रहरीको घेरा तोड्न उनले आफैले गाडी चलाएका थिए । उक्त गाडीले प्रहरीको घेरा तोडेका उनले अश्लिल शब्द समेत गाडी भित्र बोलिरहेका छन् । आफू गाडीमा बसेर आन्दोलनकारीलाई उक्साउँदै आओ आओ भन्दै उनी अघि बढेको भिडियोमा देखिन्छ ।

सिफारिस