काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो ।

 

 

सिफारिस