सम्झना भण्डारीलाई कसले भन्यो संसारकै तिमी सबै भन्दा राम्री ?

दियो पोस्ट  

सुन्दरी मात्र होइन कोइलीको जस्तो सुमधुर आवाज समेत भएकी गायीका सम्झना भण्डारी र रञ्जन थापा मगरको आवाज रहेको नयाँ गीत तिमी कति राम्री भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमको कुरालाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई प्रदिप अधिकरीले शब्द सिर्जना गरेका हुन भने रमेश सुवेदीले लय सिर्जना ।

सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतको म्युजिक भिडियोमा दमदार नृत्य प्रस्तुत गरेका छन शंकर विसी र पार्वती राइले । गीतको म्युजिक भिडियोमा एक्सन कट भने शंकर विसीले गरेका छन ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो