पेरिसडाँडा बैठक : पूर्व एमाले र पूर्व माओवादी छुट्टाछुट्टै भएर जाने निर्णय

पेरिसडाँडा बैठक : पूर्व एमाले र पूर्व माओवादी छुट्टाछुट्टै भएर जाने निर्णय

काठमाडौं, २४ फागुन । विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । सर्वोच्च अदालनले नेकपा विघटन गरि पूर्ववत अवस्थामा फर्काइदिएपछि नेताहरु नैतिक संकटमा परेका छन् ।

Trending News