एमालेको नयाँ कार्यालय भवन ओलीद्वारा निरीक्षण

एमालेको नयाँ कार्यालय भवन ओलीद्वारा निरीक्षण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गर्न आज थापाथली पुगेका छन् ।

एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ ।

धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो ।

Trending News