काठमाडौं । सशस्त्र प्रहरीबो बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट शुरु भएको आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै नआएको फोन सम्पर्कमा आएका अधिकारीले जानकारी दिए ।
स्थानियबासीका अनुसार गोदामबाट ठूलो मूस्लो सहित धुँवा निस्किएको छ ।