नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ्ग डिपोट (फोटोफिचर)

दियो पोस्ट डेस्क  

ललितपुर । साझा यातायातले नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ्ग डिपोट निर्माण गरेको छ । डिपोटको आज समुदघाट्न गर्दै ४० वटा विद्दुतिय बस पनि सञ्चालनमा लेराएको छ ।

डिपोटको उदघाट्न उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री रघुभिर महासेठले गरेका हुन् । साझा यातायातले आउदो दिनमा डिजेल गाडी लाइ रुपान्तरित बिजुलि गाडी बनाएर परिक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कणक मणी दिक्षितले जानकारी गराए ।