गृहमन्त्रीको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । गृहमन्त्री रवी लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ ।

ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । एनएसीबाट सुरू भएको र्‍याली रत्नपार्क हुदैं सभा गृह पुगेको छ ।

र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सिफारिस