काठमाडौं । नेपाल सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै निमित्तबाट कामकाज भएका ३० स्थानीय तहलाई प्रमुख प्रशासकीय अधिकृत पाठने निर्णय समेत गरेको छ ।
शाखा अधिकृतले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाई सकेका छन् । त्यसैगरि निमित्तबाट चलेका ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका हुन् । ३० स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका थिए ।
सूची :



