अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ

दियो पोस्ट  

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उपाध्यक्ष लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् ।

लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वले पक्राउ गरेको हो ।
उपाध्यक्ष लामा लागूऔषध मुद्दामा फरार प्रतिवादी हुन् ।

सिफारिस