काठमाडौं । सिंहदरबार दक्षिण गेट अगाडि प्रदशन गर्दा ११ जना पक्राउ रेका छन् ।
रुसि सेनामा भर्ति भएका नेपालीको शकुशल उद्धार र मृत्यु भएका हरुको शव फिर्ता लिएर आउन दवाव दिन आफ्नतहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदशन गर्दा ११ जना पक्राउ परेका हुन ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma