पाटन दरबारक्षेत्रमा ‘हेरिटेज वाक’ (फोटोफिचर)

दियो पोस्ट डेस्क  

ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो ।

कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६मिटरको डोरि प्रस्तुत गरिएको थियो ।

कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो ।