सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

दियोपोस्ट संवाददाता  

काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले ३ वटा नया प्रतिक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ ।

सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिल सजाल भरि यी ३ वटै प्रतिक्षालयको चर्चा चलिरहेको छ । प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ ।