बझाङमा एमालेलाई उछिनेर अगाडि बढ्दै कांग्रेसका सिंह

दियोपोस्ट संवाददाता  

बझाङ प्रदेशसभा निरन्तर पछाडि पर्दै आएका कांग्रेसका अभिषेक सिंहले पछिल्लो अपडेट अनुसार अग्रता बनाउँदै थालेका छन् ।

सिंहले ७४९२ मत ल्याएका छन् । एमालेका दमन भण्डारीले ७२२८ मत प्राप्त गरेका हुन् । कांग्रेस उम्मेदवार सिंह २६४ मतले अगाडि देखिएका हुन् ।

माओवादीका जनकबहादुर बुढाको २८१५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१०२ मत ल्याएका छन् ।

सिफारिस