१७ औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । आज देखि भृकुटीमण्डपमा १७ औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ ।

मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए ।

पाँच दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल छ ।