राष्ट्रिय मुक्ति क्रान्तिको सांस्कृतिक प्रतिरोध (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिले आज माइतिघरमा ऐतिहासिक कालदेखी औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमण विरुद्ध माफि मगाउन भन्दै सांस्कृतिक प्रतिरोध गरेको छ ।

प्रतिरोधमा बिभिन्न समुदायको सास्कृतिक प्रस्तुति देखाइएको थियो । चैत २४ गते भएको घटना प्रति सरकारको कार्य निकै लज्जासपद भएको भन्दै धर्म आस्था माथि भएको हातपातको माफि को माग गर्दै सास्कृतिक प्रतिरोध गरेक राष्ट्रिय मुक्त्ति क्रान्ति अभियान अन्तर्गत नेवा परिषद का सयोजक सुमन सायमिले बताए ।

सिफारिस