ललितपुरको आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो निभाउने प्रयास गर्दै

दियोपोस्ट संवाददाता  

काठमाडौं । ललितपुरको लेले स्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आय पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।

उक्त वनमा डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।