राप्रपा सांसद दीपक बोहराको निधन

दियोपोस्ट संवाददाता  

काठमाडौं । राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ । घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहरालाई पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याले सताएको थियो । उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी रुपन्देही १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 

सिफारिस