दुर्गा प्रसाइँ भारतको आसामबाट पक्राउ

दियो पोस्ट डेस्क  

 

काठमाडौं । राजावादी अभियान्ता दुर्गा प्रसाइँ पक्राउ परेका छन् । उनलाई भारतको आसामबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।

सिफारिस