काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आव्हान गरेका छन्।
हिजो बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma