८ उपसचिव र २५ जना शाखा अधिकृतको सरुवा-कसलाई कहाँ खटाइयो रु (सूचीसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले बुधबार छुट्टाछुट्टै निर्णय गरेर प्रशासन, शिक्षा, इन्जिनियरिङ, विविध सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।

हेर्नुहोस् उपसचिव सरुवाको सूची

 

हेर्नुहोस् सरुवा भएका शाखा अधिकृतहरूको विवरण

 

 

सिफारिस