-दया दुधराज
च्याम्पियन्स लिगको क्वाटरफाईनलको पहिलो लेगको खेलमा बार्सिलोनाले उपहार गोल प्राप्त गर्दै म्यानचेस्टर माथि जित हासिल गरेको छ ।
अप्रिल ११ विहिवार भएको पहिलो लेगको खेलमा म्यनचेस्टर युनाइटेडका डिफेन्डर(Luke Shaw) ले १२ औँ मिनेटमा आत्मघाति गोल हानेपछि बार्सिलोनाले विजयी प्राप्त गरेको हो ।
क्वाटरफाईनलको दोस्रो लेगको खेल अप्रिल १७ मा हुने भएको छ ।