कोरोनाको जोखिम मध्यनजर गर्दै बीरगंज कारागारबाट १७ जना कैदीलाई रिहा

दियोपोस्ट संवाददाता

पर्सा । कोरोना भाइरस ९कोभिड— १९० को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उनले बताए । रासस

सम्बन्धित खबर

सिफारिस