विद्यार्थी महोत्सव भोलि देखि भृकुटीमण्डपमा (प्रेस विज्ञप्तिसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । ‘इम्पावारिङ्ग माइन्डस , शेपिङ्ग फ्युचर’ भन्ने मुल नाराको साथ अनेरास्ववियुको स्थापना दिवसको अवसरमा भोलि देखि तिन दिन ‘विद्यार्थी महोत्सव’ भृकुटी मण्डपमा हुने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालले बताएका छन् ।

तीन दिन चल्ने महोत्सवमा प्रत्यक्ष परियोजनाहरु, करियर काउन्सिलिङ्ग, बहस र सवाद, ई गेमिङ्ग प्रतियोगिता, कानुनी शिविर लगायत अन्य आकर्षणहरु रहने छ ।

  

सम्बन्धित खबर

सिफारिस