आज देखि ‘विद्यार्थी महोत्सव’ भृकुटी मण्डपमा सुरु (फोटोफिचर)

दियोपोस्ट संवाददाता
काठमाडौं । ‘इम्पावारिङ्ग माइन्डस, शेपिङ्ग फ्युचर’ भन्ने मुल नाराको साथ अनेरास्ववियुको स्थापना दिवसको अवसरमा आज देखि ‘ विद्यार्थी महोत्सव’ भृकुटी मण्डपमा सुरु भएको छ ।
तीन दिन चल्ने महोत्सवमा प्रत्यक्ष परियोजनाहरु, करियर काउन्सिलिङ्ग, बहस र सवाद, ई गेमिङ्ग प्रतियोगिता, कानुनी शिविर लगायत अन्य आकर्षणहरु रहने छ ।

 

सम्बन्धित खबर

सिफारिस