सहकारीका बचतकर्ताहरूको पक्षमा नेपाल महिला सङ्घको विरोध सभा (तस्बिरहरु)

दियोपोस्ट संवाददाता  

काठमाडौं । सहकारीका बचतकर्ताहरूको पक्षमा नेपाल महिला सङ्घले विरोध सभा गरेका छन् ।

सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरूपयोग गरि अपचलन गर्ने सहकारी ठगहरूलाई छानविनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्नका लागि आज नेपाल महिला सङ्घ केन्द्रिय समितिले रत्नपार्कमा विरोध सभा गरेका हुन् ।

सिफारिस