काठमाडौं महानगरले फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगरले फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा लेराएको छ ।

बानेश्वर स्थित वडा नं. १० का अध्यक्ष रामकुमार के.सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।

बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ ।

सिफारिस