सिंहदरबारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ । उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा माओवादी नेता वर्षमान पुन तथा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल समेत सहभागी थिए।

सिफारिस