
काठमाडौं । काठमाडौं महानगरपालिका -१९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ । सडकमा नै पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ।
पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।