पोखरा । कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएकोगएको छ । मंगलबार दिउँसो कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा भुकम्प गएको थियो । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।