ललितपुर अपडेटः चिरिबाबुले ११६६ मत ल्याउँदा, हरिकृष्णको ५१० मत

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ ०१, २०७९ | १९:१८:५४

काठथमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। महानगर प्रमुखका लागि कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्।

उनले हालसम्म ११६६ मत पाएका छन्। महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५१० मतसहित पछ्याइरहेका छन्।

सम्बन्धित खबर